काठमाडौं । सरकारले २ सय ९७ जना सहिदको सूची सार्वजनिक गरेको छ। हालै घोषणा गरिएका सहिदहरुको सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो।
सहिद सूचीमा विभिन्न समयमा राज्य र तत्कालीन विद्रोही पक्षबाट मारिएका व्यक्तिहरुको नाम रहेको छ।
पछिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न समयमा मारिएका व्यक्तिहरुलाई सहिद घोषणा गरिरहेको छ ।
Facebook Comments Box