भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी फागुन ६ गते नै नयाँ सरकार बन्ने बताउनु भएको छ ।
आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले फागुन ५ गतेभित्रमै निर्वाचन आयोगले प्रतिनिधिसभाको सबै परिणाम बुझाइसकेपछि फागुन ६ गते नै नयाँ सरकार बन्ने संभावना रहेको बताउनु भयो ।
उहाँले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रहसमेत गर्नु भयो ।
Facebook Comments Box