काठमाण्डाैं । नेकपा एमालेका सचिव एवम प्रतिनिधिसभा सांसद याेगेश भट्टराईले अब बन्ने बाम सरकारले देउवा नेतृत्वकाे सरकारले अाज तय गरेकाे प्रदेशकाे अस्थायी मुकाम र प्रमुख परिवर्तन गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ” यो सरकारले नभएको अधिकार प्रयोग गर्यो, आउने सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छ ।”
Facebook Comments Box