काठमाडौं । प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्न बुधबार बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने भएको छ।
सामान्यतया: दलहरु र मन्त्रीहरुबीच प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे सहमति भइसकेको भए पनि पुन: आन्तरिक छलफल गर्ने भन्दै मन्त्रीपरिषद बैठक दिउँसो बस्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बताए।
Facebook Comments Box