काठमाडौँ । शुक्रबार बिहान नौ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । साे बैठकले प्रदेश प्रमुख नियुक्ति तथा अस्थायी केन्द्र तोक्ने भएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नाम तय गर्नेछ।
साथै शपथ खुवाउन र प्रदेशसभाले स्थायी केन्द्र निर्धारण नगरेसम्मका लागि अस्थायी केन्द्रसमेत शुक्रबारको मन्त्रिपरिषद्ले तोक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएकाे छ ।
Facebook Comments Box