काठमाडौं । सरकारले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने भएको छ।
सत्तारुढ दल र राजपाबीच अाज सिंहदरबारमा भएको छलफलपछि दुई नम्बर प्रदेशमा आगामी १४ गते हुने निर्वाचन स्थगित भएको हो ।
दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरु छलफल गरिरहेका छन् ।
Facebook Comments Box