काठमाण्डाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएकाे छ ।
देउवाले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनु भएकाे हाे ।
चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनु भएका देउवाले आज नै ७ सदस्यीय मन्त्रिमण्डल समेत गठन गर्नु भएकाे छ ।
Facebook Comments Box