विर्तामोड । असार १४ मा हुने स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेसले झापाका सबै १५ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेद्वार चयन गरेको छ । लामो समयदेखी उम्मेद्वार छान्ने कसरतमा रहेको काँग्रेसले केही तहको जिल्ला तहमा नै उम्मेद्वार टुङ्गो लगाएको थियो भने जिल्ला र क्षेत्रमा सहमति हुन नसकेका तहका उम्मेद्वारहरुका बारेमा काँग्रेस केन्द्रीय समितिले बुधबार अबेर रातिसम्म लगाएर निर्णय गरेपछि झापाका ८ नगरपालिकाका प्रमुख र उपप्रमुख तथा ७ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको टुङ्गो लागेको काँग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले जानकारी दिनु भयो । तालिकामा झापामा काँग्रेसका उम्मेद्वारहरुः

Facebook Comments Box