झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएका छन् ।
बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले राजिनामा दिएका हुन् ।
सम्बोधनको क्रममा प्रचण्डले कांग्रेससँग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण वाचा गरेका छन् ।
नैतिकताको खडेरी तोड्छु भन्दै उनले भने, ‘बचनको भराेसा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’
Facebook Comments Box