झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशवासीको नाममा सम्बोधन गर्दैछन् । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन ।
हेर्नुस् प्रधानमन्त्रीको सम्बोधनको लाइभ भिडियो
https://www.youtube.com/watch?v=Oe8EQonndNA
Facebook Comments Box