काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवनको भरतपुर जादै हुनुहन्छ । प्रधानमन्त्री दाहाल दिउँसो साढे १ बजे चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल चितवनको रामपुरमा निर्माणभएको कृषी तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन उद्घाटनमा जानुहुने भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गरेसंगै केहि नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको छ ।
Facebook Comments Box