चितवन । चितवनको पहिलो मतदाताको रूपमा प्रधानमन्त्री पुष्पकमल दहालले भरतपुर ४ स्थित लंकुकाे लक्ष्मीउच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन्। ठीक सात बजे प्रधानमन्त्री दाहालले मतदान गरेका हुन्। Facebook Comments Box