काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आइतबार आदेश दिएको हो । आइतबार नै चन्दलाई आईजीपी बनाउने निर्णय सरकारले गरेको थियो ।
Facebook Comments Box