झापा- गएराति पक्राउ परेका राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीलाई रिहा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि उनलाई रिहा गरिएको हो। उनलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आवश्यक प्रक्रिया पूरा गरेर छोडिएको बताइएको छ ।
गत पुस २९ गते रास्ट्रिय भाका दिवस मनाउने क्रममा झापाका प्रमुख जिल्ला अधिकरीलाई अपशब्द बोलेको आरोपमा उनी पक्राउ परेका थिए ।
Facebook Comments Box
