काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ।
अधिकारीविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो।
अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि प्रशासनले दरपीठ गरेको हो।
Facebook Comments Box