झापा । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले आज बिहान भद्रपुरमा घर भत्काएको छ ।
बिहान ३ः१५ बजेतिर हात्तीले भद्रपुर ७ बोक्तोवारीका एकजनाको घर भत्काएर क्षति गरेको हो ।
भेट्लु राजवंशीको भान्सा घर भत्काएर क्षति गरेको स्थानीय सुटलाल राजवंशीले बताएका छन् ।
Facebook Comments Box
