काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
Facebook Comments Box
