काठमाडौं । कोशी प्रदेश सरकारको भविष्यका बारेमा आज पनि सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाइ भइरहेको हो ।
सोमबार समय अभावका कारण उक्त रिट ‘हेर्दा हेर्दै’ मा राखिएको थियो ।
Facebook Comments Box
