काठमाडौं । सरकारले असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद सो दिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको हो।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो।
Facebook Comments Box
