काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।
पेरिसडाँडामा स्थायी कमिटी बैठकका लागि पुगेका प्रचण्डले आन्तरिक छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केही हुँदैन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’
आजका लागि डाकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक समय अभाव रहेको भन्दै भोलिका लागि सारिएको छ।
Facebook Comments Box