काठमाडौं । रवि लामिछाने नागरिकता लिन आज आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।
उनले स्थानीय प्रशासनबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता लिन जाने तयारी गरेका पारिवारिक स्रोतले जनाएको छ ।
सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसके पनि नागरिकता दिन फरक नपर्ने भएकाले रविलाई नागरिकता दिन लागिएको एक अधिकारीले बताएका छन् ।
Facebook Comments Box