प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्। Facebook Comments Box