काठमाडौँ। जनता समाजवादी पार्टीले सभामुख निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेलाई मत दिने निर्णय गरेको छ।
बिहीबार संसद बैठकमा बोल्दै सांसद प्रकाश अधिकारीले जसपाले घिमिरेलाई मत दिने बताए।
बिहीबार सभामुखको निर्वाचन हुँदैछ।
सभामुखमा एमालेले घिमिरेलाई र कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ।
Facebook Comments Box