राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने आफ्ना मन्त्रीहरु टुंग्याएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ। राप्रपाबाट अध्यक्ष लिङदेन उपप्रधानसहित उर्जा मन्त्री बन्दा बिक्रम पाण्डे सहरी विकास र ध्रुव प्रधान कानून मन्त्री हुने भएका छन्।
राप्रपाले पाउने एक राज्यमन्त्रीमा भने कसलाई पठाउने टुंगो लागिसकेको छैन।
Facebook Comments Box