प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।
एमाले अध्यक्ष ओलीको निवास बालकोटमा विहान साढे १० बजेदेखि छलफल जारी छ।
भेटवार्तासँगै आज दुई नेताले सँगै खानासमेत खाएका छन्।
आज उनीहरुबीच सभामुखको चयन र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ।
Facebook Comments Box