काठमाडौँ। नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
मंगलबारको संसद् बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले स्थायीत्वका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन ।
उनले भने ‘सम्माननीय प्रधानमन्त्रीले संविधानको रक्षा गर्दै देश र जनताको हितमा काम गर्दै विश्वाससहित तत्काललाई विश्वासको मतको पक्षमा रहने छौँ ।’
Facebook Comments Box