काठमाडाैं। सत्ता गठबन्धनले सबै प्रदेशको सिट बाँडफाँट टुंग्याएको छ।
जसअनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेले पाइसकेको छ भने अन्यमा पनि टुंगो लगाएको हो।
हेर्नुस् कहाँ कसरी भयो बाँडफाँट ?
मुख्यमन्त्री
प्रदेश १ – एमाले
मधेश- जनता समाजवादी र जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो
गण्डकी र लुम्बिनी – एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।
सभामुख
मधेस, कर्णाली – एमाले सभामुख
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
उपसभामुख:
प्रदेश १ र गण्डकी- एमाले
बागमती र कर्णाली- माओवादी
लुम्बिनी- राप्रपा
मधेश प्रदेश- जनमत पार्टी
सुदूरपश्चिम- नागरिक उन्मुक्ति प्रस्ताव
Facebook Comments Box