काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते लिने भनिएको विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।
Facebook Comments Box