पुष्पकल दाहाल नेतृत्वको सरकारमा एमालेबाट पहिलो चरणमा ४ जना सहभागी हुने भएका छन्।
एमालेबाट विष्णु पौडेलसहित ज्वाला कुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री बन्दैछन्।
पौडेल उपप्रधानसहित सरकारमा जाने भएका हुन्।माओवादी र रासवपाबाट एक-एक जना मन्त्रीले आजै शपथ लिने भएका छन्।
Facebook Comments Box