काठमाडौं । नेकपा विभाजनपछि पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि बालुवाटार बाहिरिएका प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।
Facebook Comments Box