काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो ।
देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका छन् ।
त्यस्तै, गगन थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहेका छन् ।
दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
Facebook Comments Box