काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ ।
आज (सोमबार) बसेको पार्टीको बैठकले सभापति लामिछानेलाई निर्विरोध दलको नेता चयन गरेको हो ।
रास्वपाले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन गरेको छैन ।
Facebook Comments Box