काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।
बुधवार बिहान बालुवाटार पुगेर पाैडेलले प्रधानमन्त्री देउवासमक्ष यस्ताे प्रस्ताव राखेका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफूलाइ सहयोग गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीमा आफूलाई सबैले सहयोग गर्ने भन्दै देउवालाई पनि उनले सहयोग गर्न भनेको पौडेलनिकट एक नेताले बताए।
Facebook Comments Box