काठमाडौँ। समानुपातिक सांसद छान्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।
पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको छ।
प्रतिनधिसभामा प्रत्यक्ष ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट पाएको छ।
उता प्रदेशमा पनि समानुपातिकतर्फ राप्रपाले १७ सिट पाएको छ। प्रदेश र संघका २४ सांसद टुंगो लगाउन बैठक बसिरहेको हो।
Facebook Comments Box