काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको सूची आज निर्वाचन आयोगमा पठाउने भएको छ ।
पाँच सिट पाएको उक्त पार्टी स्रोतका अनुसार समानुपातिकतर्फका सांसदको टुंगो लगाइसकेको छ ।
जनमत पार्टीबाट अनिता साह, सोनु मुर्मु, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा सांसद हुने संभावना छ ।
Facebook Comments Box