काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन्।
प्रतिनिधिसभा सदस्यमा पराजित भएका मिश्रले निर्वाचनमा २४ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्।
मिश्रले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा मिश्र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका छन्।
Facebook Comments Box