काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनालाई तत्कालका नरहेको प्रष्ट पारेको छ।
नेकपा एसका महासचिव बेदुराम भुसालले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पारेका छन् ।
Facebook Comments Box