काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार धनराजले आठ हजार ९६७ मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी एमालेकी पद्मा अर्यालले सात हजार ४४ मत पाएकी छन् । धनराज एक हजार ९२३ मतले अगाडि छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार ९९९ मत पाएका छन् ।
Facebook Comments Box