एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।
गुल्मी १ बाट चुनाव लडेका उनी कांग्रेसका चन्द्र भण्डारीसँग हारेका हुन्।
ज्ञवाली एक हजार ४०७ मतान्तरले पराजित भए। भण्डारीले ३२ हजार ९३२ मत ल्याउँदा ज्ञवालीले ३१ हजार ५५५ मत प्राप्त गरे।
Facebook Comments Box