प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजयी हुने भएका छन्।
मतगणना सकिनै लाग्दा लिङ्देनले गणना हुन बाँकी मत र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाबीचको मतअन्तर धेरै छ।
अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ।
उक्त क्षेत्रमा लिङदेनलाई एमालेले सहयोग गरेको थियो।
Facebook Comments Box