काठमाडौं। ललितपुर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कि विजयी भएकी छिन्।
अन्तिम मत विवरण यसप्रकार छ:
तोसिमा कार्की, रास्वपा ३११३६
अमृत खड्का, एमाले १२९६३
पम्फा भुसाल, माओवादी केन्द्र ८७६९
Facebook Comments Box