प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।
शर्माले तेस्रो प्रयासमा संसदीय जित हासिल गरेका हुन्। उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गरे। शर्माले ३९ हजार ६सय २४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत पाएका छन्।
Facebook Comments Box