काठमाडौं । झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । यहाँ गन्न बाँकीभन्दा बढी मतले शर्माले लिड गरेका छन् । यसअघि दुईपटक लगातार पराजित शर्मा तेस्रोपटकको प्रयासमा सफल बन्दैछन् । Facebook Comments Box