प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता बनाएका छन्।
अहिलेसम्म २७३३८ मत गणना हुँदा
शाहीले १४१२१ पाएका छन्। यस्तै गोमा गौतम कुँवर (हँसियाहथौडा) ७०८६ र रतननाथ योगी (सुर्य) – ३५८२ पाएका छन्।
Facebook Comments Box