झापा । ताप्लेजुङमा मतगणना जारी छ ।
नेकपा एमालेका सचिव योगेश भटराईले १४३०२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले १४७५८ मत ल्याएका छन् ।
भट्टराई ४५६ मतले पछि परेका छन् ।
Facebook Comments Box