काठमाडौं । काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै कांग्रेसका युवा नेता प्रदिप पौडेल विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मतगणनामा पौडेल प्रतिनिधि सभा सदस्यमा विजयी बनेका हुन् । Facebook Comments Box