काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र भएको ताप्लेजुङमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्।
पछिल्लो तथ्यांक अनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले लिड गरेका छन् । उनले ७५५ मत पाएका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराई ५६२ मतका साथ दोस्रो स्थानमा छन् ।
Facebook Comments Box