झापा । झापाको क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार ओलीले १५ हजार ५१० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८९५५ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ३१ हजार १ मत गनिसकिएको छ ।
Facebook Comments Box