काठमाडौं । काठमाडाैँ- ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी हुने पक्का भएकाे छ।
जित पक्का हुने भएपछि उनका समर्थकहरू बुढानीलकण्ठस्थित नागरिक आराेग्य सेवा केन्द्रमा ठूलाे संख्यामा जम्मा भएका छन्।
हालसम्म गगन थापाले २१ हजार ३०३ मत ल्याएका छन् ।
नेकपा एमालेका राजन भट्टराई १३ हजारले ८५५ मत ल्याएका छन्।
Facebook Comments Box