काठमाडौं । काठमाडौंको क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले झिनो मतान्तरले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका छन्।
सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।
मंगलबार बिहान मतगणना सकिएको हो।
Facebook Comments Box